किन स्थगित भयो एमालेको सचिवालय बैठक ?

20.6k Shares
सम्बन्धित पार्टी
यो पनि

नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो । 


तयारी नपुगेकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक भाेली (शनिवार) बिहान ११ बजे बस्ने छ ।


निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने सदस्यहरूको नामावली उपलब्ध गराउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । 
 

ताजा अपडेट
सम्बन्धित समाचार