बालेन्द्र साह [ Balendra Shah ]

About


निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१,७६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३,४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८,३४१ मत ल्याएकी छन् ।