नेकपा एमालेकाे डिमान्डमा ७ मन्त्रालयः कुन-कुन हुन् ?

5.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सोमबार बनेको ४ दल सहभागी नयाँ गठबन्धनमा नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ । 

पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका  थिए । 

हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ । 

 

 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार