चिनियाँ राजदूतको अभिव्यक्तिले सोनलको मन कटक्कै खायो

7.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल(भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना र असन्तुष्टि  देखिएको छ । 

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

चिनियाँ राजदुतको कुराले शुक्लाको मन किन दुख्यो ? चिनियाँ राजदुतको कुराले शुक्लाको मन किन दुख्यो ?

राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरे। राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने उनले बताए । 

सम्बन्धित निकायले चीन सरकारसँग पहलगरी सोङलाई फिर्ता पठाउन सरकारसँग उनको माग छ।

ताजा अपडेट
सम्बन्धित समाचार