'आदिपुरुष' काे संवाद नसच्याए महानगरभित्र हिन्दी फ्लिम चल्न नदिने बालेन्द्र शाहकाे चेतावनी

15.1k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार