एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

9.1k Shares
सम्बन्धित पार्टी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।


नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार