प्रचण्डलाई भेट्न खुमलटार किन पुगे माधव ?

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुलटार पुगेका छन्। अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन्। उनीहरुबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार