एसले बुझायो प्रधानमन्त्रीलाई मन्त्री बन्नेको नामावली

312 Shares

काठमाडौँँ: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेको नामावली बुझाएको छ । समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री,प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङको नाम शुक्रबार प्रधानमन्त्रीलई बुझाएको हो ।

प्रधानमन्त्री सचिवालय स्रोतले दिएको जानकारी अनुसार खतिवडा, झाँक्री, आले र श्रेष्ठ मन्त्री हुन् भने खापुङ राज्यमन्त्रीका लागि सिफारिस भएका हुन् ।