लोसपा अध्यक्ष ठाकुरको उपस्थितीमा प्रदेश २ को संसदिय दलको नेता चयन गर्न  बैठक जारी 

1.3k Shares

जनकपुरधामः लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नम्बर २ को संसदिय दलको नेता चयन गर्न बैठक बसेको छ । 

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितीमा बसेको बैठकले आज नै संसदिय दलको नेता टुङगो लगाउने नेता अजय कुमार झाले बताए ।