कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

1.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि सांघातिक आक्रमण भएको छ ।

रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले धारिलो हतियारले आक्रमण गरेको बुझिएको छ । ट्रमा सेन्टरमा यादवको उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार