
नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो १४ माघमा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।