एक्कासी किन दिल्ली हानिए ठाकुुर ?

10.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । 

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेका लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनकाे अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन । उनी उपचार सकेर एकसातापछि स्वदेश फर्कने छन् । 

सम्बन्धित समाचार