मध्यरातमा काँग्रेस नेता सिंगापुर, राप्रपा उपाध्यक्ष दोहातर्फ

5.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा. शेखर कोइराला सिंगापुर गएका छन् । कोइराला हिजो राति त्यसतर्फ गएको बताइएको छ ।

नेता कोइराला सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा राति पौने १२ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् । 

हिजै मध्यरात राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र कतारको दोहा गएका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए २३९ मा काठमाडौंबा दोहा गएको बताइएको छ । जनआस्था

सम्बन्धित समाचार