‘बिहानबाटै गठबन्धनमा गम्भीर छलफल सुरु’

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका छन्।

सडक शिलान्यासका लागि गोर्खा पुगेका प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका हुन्।

उनले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’

सरकारलाई पूर्णता दिनेबारे प्रचण्डले के भने ? सरकारलाई पूर्णता दिनेबारे प्रचण्डले के भने ?

 
ताजा अपडेट
सम्बन्धित समाचार