भोलि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

693 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ ।  नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले  देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

भोलि विहान ८ बजे नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।