प्रतिलिटर १० रुपैयाँले बढ्यो डिजेल र पेट्रोलको मूल्य

9.7k Shares

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले बढाएको हो ।

शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारले निर्वाचनका बेला एकैपटक ठूलो मूल्यमा पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार