माधव नेपालले रौतहटको गौरबाट मतदान गर्दै

767 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् ।

उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको गृह जिल्ला पनि रौतहट हो ।