मौन अवधिको उल्लङ्घन गर्दै जब पृथ्वीसुब्बा गुरुङले भोट मागे‘

806 Shares

नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन समयको उल्लङ्घन गरेका छन् । भोट माग्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर उलङ्घन गरेका हुन् ।

गुरुङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेका थिए । तर विवाद भएपछि उनले पोस्ट डिलिट गरेका छन् ।