लोसपाद्वारा घरदैलो कार्यक्रम तिब्र

1.2k Shares

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुर नगरपालिका लोकतान्त्रिक समाजवादी पार्टीका मेयर र उप मेयरसहित अन्य उम्मेदवारहरु घर दैलो गरि मत माग्दै गरेका छन ।

उनीहरुले सबै घर घरमा गई आफनो पार्टीले नगरबासीको विकास, आर्थिक सम्बृद्धि र सुशासनको सपनालाई साकार तुल्याउन सहयोग गर्ने बताएका हुन । 

janakpur 5.jpg

janakpur 1.jpg

janakpur 2.jpg

janakpur 3.jpg

 

janakpur 4.jpg

janakpur 6.jpg

janakpur 7.jpg

janakpur 8.jpg