गठबन्धनभित्र अपमानपूर्ण व्यवहार सह्य नहुने माधव नेपालको भनाइ

8.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणी समेत गरे ।

नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्‍याङ्कन र अवमूल्‍यन दुवै ठीक नभएको बताए। महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार