ठुलो संख्यामा जनादेशबाट आएको सरकारले देश अशान्त बन्यो 

18.6k Shares
सम्बन्धित पार्टी

काठमाडौंः जनादेशबाट ठुलो संख्यामा ५ वर्षका लागि जितेर आएकाहरुले देशलाई अस्थितर र अशान्त बनाएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले बताएका छन् । 

पलिटिक्स नेपालसंग कुरा गर्दै नेता मिश्रले जनताको माइन्डेटसंग खेलवाड गरेकाहरुले देशलाई बर्बाद बनाएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले स्थानियतह देखि केन्द्रसम्म चिरा चिरा पारेको भन्दै अब देशलाई बनाउन लोकतान्त्रिक शक्ति र यसका लगि नयाँ जनादेशको आवश्यक्ता भएको जिकिर गरे । 

उनले थपे हाल देश चलाउन भनि सत्तामा बसेकोहरु बिच चिसोपना, तिक्तता र आरोप प्रत्यारोप बढेको छ भने एक अर्काबिच विश्वसनियता घटेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार