कांग्रेसका केन्द्रीय सदस्य बस्नेत अस्पताल भर्ना 

364 Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

कांग्रेस अधिवेशनका क्रममा गृहजिल्ला सिन्धुपाल्चोकमा रहेका उनलाई रुघाखोकी र ज्वरो आएको हो ।

ताजा अपडेट