नेता श्रेष्ठ र विप्लवबीच भेटवार्ता

254 Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज (आइतबार) भेटवार्ता भएको छ ।  नेता श्रेष्ठ र विप्लवबीच श्रेष्ठ निवासमा भेटवार्ता भएको हो । 

केही समयअघि एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताको विषयमा विप्लवबीच कुराकानी भइरहेको र आफुहरु फेरि एक हुने बताएका थिए । यसैबीच आइतबार भएको नेता श्रेष्ठ  र विप्लवबीचको भेटवार्तालाई सकारात्मक रुपमा लिइएको छ । 

 

 

ताजा अपडेट