पोलिश सुरक्षाकर्मीद्धारा १०० आप्रवासी पक्राउ

442 Shares

एजेन्सीः पोल्याण्डले एक सय आप्राजासीलाई नियन्त्रणमा लिएको छ । पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । 

लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए ।

 

ताजा अपडेट