प्रचण्ड भन्छन्  ''न्यायालयमा देखिएको समस्या अब छिट्टै समाधान हुन्छ''

466 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

जनकपुरधाम -  न्यायालयमा देखिएको समस्या अब छिट्टै समाधान हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  

दाहालले आज बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिने बताएका हुन्।  

उनले भने, समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेका छन्' राजनीतिक रुपमा हल गरिने अध्यक्ष दाहालले बताए । 

 

 

ताजा अपडेट