अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

416 Shares

काठमाडौँ  - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वार्षिक प्रतिवेदन पेस गरेकाे छ ।

साेमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

 

ताजा अपडेट