एसको स्थायी समितिको बैठक आज बस्दै, 

424 Shares

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी समितिको बैठक आज (शुक्रबार) बस्दैछ। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हैठक बस्ने निर्णय भएको हो।

स्थायी कमिटीको आठौं बैठकले २/(२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव समेत रहेको विश्वासिलो स्रोतले जनाएको छ ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने छ ।   

ताजा अपडेट